Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
डडेल्धुरा
हरि प्रसाद मिश्र हरि प्रसाद मिश्र
२०७९ बैशाख १३ गते मङ्गलबार

डडेल्धुरा  आसन्न स्थानीय तह निर्वाचन का लागि डडेलधुरा मा उमेदवारि दर्ता शान्ति पुर्वक तरिकाले    सम्पन्न भएको छ । जिल्ला का दुईवटा नगरपालिका र पाँच वटा गाउँपालिका गरि जम्मा सात वटा स्थानीय तहमा उमेदवारि दर्ता गराएका छन्  ।

अमरगढि नगरपालिका जिल्ला काे अमरगढि नगरपालिका मा नेपाली काङ्ग्रेस ले डिल्लीराज जाेशि प्रमुख र पार्वती झुकाल लाई उपप्रमुख मा उमेदवारि दर्ता गरेका छन् दुबै जना दाेहरिएका हुन् २०७४ सालकाे निर्वाचन मा एमालेकाे    उमेदवार सग पराजित भए का थिए नेपाली काङ्ग्रेस विपिले अमरगढिकाे प्रमुखमा हरिप्रसाद भट्ट उपमेयरमा एमालेका यज्ञराज अवस्थि  त्यसै गरि मावाेवादि बाट मेयरमा लक्षण सिह उमेयरमा शशी अवस्वथि ले उमेदवारि दर्ता गराएका छन् नेकपा एसबाट मेयरमा सगिता भन्डारि उपमेयमा भुवन पाठक ले उमेदवारि दर्ता गराएका छन्  राप्रपा बाट प्रमुखमा गाेबिन्द खडायत र उपप्रमुखमा कविता जाेशि ले उमेदवारि दर्ता गरेकि छिन् ।

परशुराम  नगरपालिका काे मेयरमा काङ्ग्रेस बाट भरत बुढाऐर उप मेयरमा कलावति बाेहरा जाेशि, बाेहरा पुन दाेहरिएका छन् त्यसैगरि एमालेबाट मेयर केशव बाेहरा उप मेयरमा गाेमति पन्त ले मनाेनयन गर्ता गराएका छन् भने मावाेवादिबाट मेयरमा शेरसिह माल उपमेयरमा बिमला महता मेयर पदमा अघिल्लो चुनावमा माल काङ्ग्रेस का भिम साउद सग थाेरै मतले पराजित भएका थिए त्यसै गरि राष्ट्रियजनमाेर्चा बाट मेयरमा लालबहादुर जाग्रि, उप मेयरमा पुर्णा धामी,  नेकपा विप्लप बाट उमेदवारि दिएकि छिन ती दुबै पाटिले वडा सम्म तालमेल गरेका छन् निर्वाचन अधिकृत काे कार्यालय ले जानकारी दिनु भयाे  ।

अजयमेरु गाउँपालिकामा काङ्ग्रेसबाट अध्यक्ष काे लागि टेकराज पान्डेय उपाध्यक्षमा वसन्ति पालले उमेदवारि दर्ता गराएका छन् भने एमाले बाट अध्यक्ष का लागि पदम पाल उपाध्क्षमा बिपि काङ्ग्रेस बाट रामचन्द्र एर ले मनाेनया दर्ता गराएका छन् नेकपा माओवादिबाट अध्यक्ष मा उमेशप्रसाद भट्ट बिकास उपाध्यक्षमा कलावति भाट यी दुबै जना फेरि दाेहरिएका छन् यी दुबै जना२०७४सालकाे निर्वाचनमा बिजयि भएका थिए ।

नवदुर्गा गाउँपालिका    नवदुर्गामा नेपाली काङ्ग्रेस बाट अध्यक्ष मा लक्ष्मी अवस्थि उपाध्यक्ष निर्मला बिष्टले मनाेनपन गर्दा गराएका छन् विपि काङ्ग्रेस बाट अध्यक्ष गाेकुल शाहि, उपाधक्षमा एमालेबाट बिरबहादुर बिष्ट ले उमेदवारि दर्ता गराएका छन् माओवादी बाट अध्यक्षमा धर्म बिक उपाध्यक्षमा बिस्ना बाेहरा तथा नेकपा एस बाट अध्यक्ष कविन्द बिष्ट   उपाध्यक्षमा चन्दा रुपालि  अघिल्लो निर्वाचन मा बिष्ट एमाले बाट निर्वाचित भएका थिए     ।      

आलिताल गाउँपालिका काे अध्यक्ष मा काङ्ग्रेस बाट निवर्तमान अध्यक्ष बलबहादुर गुरुङ तथा निवर्तमान उपाध्यक्ष जला बाेगटिले उमेदवारि दिएकि छिन भने एमाले बाट अध्यक्ष मा मीन बाेगटि उपाध्यक्ष शान्ति भट्ट जाेशिले उमेदवारि दिएका छन् माओवादी बाट अध्यक्षमा शेरसिह पार्कि उपाध्यक्षमा मन्जु रावलले मनाेनयन गराएका छन्, नेकपा एसबाट  तुलाराम बाेहरा उपाध्यक्ष लक्ष्मी धामिले उमेदवारि दिएकि छन्   भने स्वतन्त्र बाट टेकबहादुर खडायत ले उमेदवारि दिएकाे छ ।
गन्यापधुरा गाउँपालिका   प्रधानमन्त्री शेरबहादुर देउवाकाे गृहगाउँपालिका समेत रहेकाे गन्यालधुरामा काङ्ग्रेस बाट अध्यक्ष मा इन्द्र कार्कि उपाधक्ष ज्ञान सेटिकमे उमेदवारि हात पारेकाे छ भने काङ्ग्रेस विपिबाट अध्यक्ष सुरेन्द्र मालि उपाध्यक्षमा एमालेबाट इन्द महराले उमेदवारि दिएका छन् नेकपा एस र नेकपा माओवादी ले भने तालमेल गरेका छन अध्यक्ष मा नेकपा एसबाट  नरबहादुर बिष्ट उपाध्यक्ष मा माओवादी बाट चन्द बहादुर मल्ल ले उमेदवारि दिएका छन ।

भागेस्वरगाउपालिका  मा काङ्ग्रेस बाट अध्यक्ष मा हेमराज चटाैट  उपाध्यक्ष पुष्पा ठकुराठि ले उमेदवारि दर्ता गराएका छन् एमालेबाट अध्यक्ष मा रामबहादुर शाहि उपाध्यक्षमा काङ्ग्रेस विपि बाट नरबहादुर ठकुराठि तथा माओवादी बाट अध्यक्ष विष्णुप्रसाद पान्डेय उपाध्यक्ष गिता भट्ट र स्वतन्त्रबाट बिष्णु बहादुर ठकुराठिले  मनाेनयन दर्ता गराएको निर्वाचन अधिकृत काे कार्यालय ले जनकारि दिएकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>