Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ बैशाख १३ गते मङ्गलबार

बेतकाेटमा एमाले बाट प्रमुख उप प्रमुखमा महिलाकाे उमेदबारि

स्थानीयतह निर्वाचनका लागि नेकपा (एमाले ) वेदकोट नगरद्वारा साेमबार उम्मेदवारी दर्ता गरेकाे छ ।
बेतकाेट नगरमा एमाले बाट प्रमुख र उप प्रमुखमा महिला उमेबार ले उमेदबारि दर्ता गराईका छन । देशभरमा दलहरुले गठबन्धन गर्दै जादा प्रमुख र उप प्रमुखमा समेत पुरुष उमेदबार बढ्दै गएकाे अवस्थामा बेतकाेट नगरमा प्रमुखमा सुशिला सिंह र उप प्रमुखमा पर्वती भट्टर (जोशी ) काे उमेदबारि दर्ता भएकाे बेतकाेट निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ।


वार्ड अध्यक्षमा उमेदबारि दर्ता गरेका उमेदबारहरुकाे यस्ताे छ
वडा नम्बर १ मा हरि गिरि,
२ मानरेश बहादुर सिंह
३ मा शेर बहादुर राना
४ मा नन्दा जोशी भट्ट                                               ५ मा जयराज जोशी
६ मा पदम ऐडि
७ मा खगेश्वोर पाण्डेय
८ मा हर्कनाथ योगि
९ मा  जनक बिष्ट
१० मा हरिश भाट उमेदबार रहेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>