नेकपा माओवादी केन्द्रले कञ्चनपुरको बेलौरीमा प्रमुखमा पुन पोतिलाल चौधरी र उप प्रमुखमा मञ्जु शाहीलाई अघि सारेको छ ।
माओवादी केन्द्र बेलौरी नगरपालिका १देखि १०सम्म क्रमस वडाध्यक्षहरु धन ब. विष्ट, भक्त बहादुर श्रीरिस, हर्क भुल, रामेश्वरी न्यौपाने, लाल ब. चौधरी, राम प्रशाद बडायक, प्रेम चौधरी, विश्राम राना, धर्म ऐरी र शोभलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया