Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ बैशाख १३ गते मङ्गलबार

बिधान बिवरित काम गरेकाे भन्दै डडेलधुरा निबर्तमान सभापति पार्टिबाट बर्खास्त ।

नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल लाई पार्टि बाट हटाएकाे छ ।
डडेल्धुरा बाट सुदूरपश्चिम प्रदेश सभा सदस्य रहेका मल्ल लाइ नेपाली कांग्रेसको विधान, २०१७ ( संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको जानकारि बिज्ञप्ति मार्फत नेपाली काग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पाैडेलले गरेका छन ।
मल्लले डडेल्धुरा मा काग्रेस बिपि का तर्फबाट एमाले संग गठबन्धन गरि स्थानिय चुनाव लड्दै छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>