Samriddhipost
२०८२ बैशाख ०८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख १९ गते आइतबार

नेपाली कांग्रेसले सातै प्रदेशमा खुला सभा गर्ने भएको छ।

स्थानीय चुनाव केन्द्रित सभाहरू वैशाख २१ गतेदेखि सुरू भई वैशाख २७ मा सकिनेछ।

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको केन्द्रीय चुनाव परिचालन समितिले सभा आयोजना गरेको हो। 

आमसभा हुने स्थान र मिति:

मोरङ — २०७९ वैशाख २१ गते

धनुषा — २०७९ वैशाख २२ गते

काठमाडौं — २०७९ वैशाख २३ गते

कास्की — २०७९ वैशाख २४ गते

रुपन्देही — २०७९ वैशाख २५ गते

सुर्खेत — २०७९ वैशाख २६ गते

कैलाली — २०७९ वैशाख २७ गते

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>