Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख २२ गते बिहिबार

नेपाली कांग्रेस कंचनपुरले पार्टि छाेडेका तथा बागि उमेदबारि दिएका हरुलाई सदस्य नरहने गरि कार्वाहि गरेकाे छ ।
काग्रस कंचनपुरले एक बिज्ञप्ति जारि गर्दै पार्टि विरुद्ध गतिविधि सञ्चालन, अनुशासन उलङघन गर्ने तथा २०७९ वैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवारी दर्ता गर्ने तपशिल का व्यक्तिहरु र निजका प्रस्ताव र समर्थकहरुलाई नेपाली कांग्रेस को विधान २०१७ । संशोधन सहित धारा ४(१३) (ग) बमोजिम पार्टीको सदस्य समेत नरहने गरी निस्काशित गरिएको व्यहोरा जानकारी गरिन्छ उल्लेख गरेकाे छ ।

कार्वाहि हुनेमा माओवादि प्रबेश गरेका पुस्कल चौधरी वेलौरी न.पा श्रवण राना पुर्नवास न पा लगायत लक्ष्मी मल्ल भि.न.पा, शिवलाल राना कृष्णपुर न.पा, उपेन्द्र मल्ल कृष्णपुर न. पा, पान वहादुर ओड पुर्नवास न पा ,पुष्पकमल पण्डित वेल्डाडी न.पा, पार्वती रानामगर दो चा न.पा , मान सिंह साउद दो चा न.पा, चम्पा थापा दो चा.न.पा , कैलाश चन्द भि.न.पा , राम चन्द्र बोहरा भि.न.पा रहेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>