Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख २४ गते शनिबार

राप्रपा नेपालका बेतकाेट नगर सह सचिव माओवादि केन्द्रमा प्रबेश

आसन्न स्थानिय तहकाे तयारिमा दलका नेता कार्यकर्ता चुनावि घरदैलाेमा घर घर पुगि राखेका छन । यहि क्रममा बेतकाेट नगरपालिका वा नम्बर १ मा गठबन्धनका तर्फबाट दल बहादुर धामि वडा अध्यक्षका उमेदबार रहेका छन ।

धामिले सर्वसम्मत रुपमा उमेदबारि पाएका थिए भने कंचनपुरमा सबै भन्दा पहिला वडाकाे घाेषणा पत्र सार्वजनिक गरेर चुनाबि अभियानकाे सुरु गरेका थिए । उनकाे पहलमा शनिबार राप्रपा नेपालका बेतकाेट नगर सह सचिव बिरेन्द्र धामि माओवादि केन्द्रमा प्रबेश गरेका छन । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>