Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ बैशाख २५ गते आइतबार

भिनपा ८ मा रहेका बिकासमुखि हरेक काम गर्ने छु : गठबन्धनका उमेदबार जाेशी

भीनपा वडा नम्बर ८ मा रहेका विकासमुखी हरेक समस्या समाधान गर्ने छु: गठबंधन का उम्मेदवार जोशी
कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ मा गठबंधन सहित चुनावी माहोल गर्माएको छ । उम्मेदवारहरु घर–घरमा पुगेर मतदातालाई भेटेर मत माग्न व्यस्त छन् । माअाेवादी र एकिकृत समाजवादी पार्टी गठबन्धनबाट उम्मेदवार माधव प्रसाद जोशी वडा अध्यक्ष पदको उम्मेदवार छन् । चुनाव चिन्ह हसिया हतौडा मा मत मागि रहेका जोशी भन्छन्  तिब्र गतिमा यहाँको विकास र व्यवस्थित हुुनुपर्ने थियो त्यो भएको छैन । मैले वडालाई व्यवस्थित  रुपमा स्थापित गरेर नमुना वडा को रूप मा विकास को अवधारणामा अगाडि बढाउन आवश्यक आधारशिला को योजना बनाएका छु । अध्यक्ष पदमा निर्वाचित भएमा वडामा रहेका विकासमुखी हरेक समस्या खाका तयार गरि समस्या समाधान गर्ने किसानलाई सहजै मल खाद विउ विजन उपलब्ध गराउने हो ।  युवा युवतीहरुलाई सिपमुलक तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्ने छु । वडालाई व्यवस्थित बनाएर संस्थागत विकास गर्दै प्रविधि सुहाउँदो सुचना प्रणालीको विकास गर्ने छु । नागरिकले पाउनुपर्ने आधारभूत सेवामा सबैको पहुँच अभिवृद्धि गर्ने छु । जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता घर दैलोमा उपलब्ध गराउने छु ।
स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने कुरा मेरा प्रमुख प्राथमिकता हुनेछन् । जनता को समस्या छनौट गर्ने छु । त्यस कारण म प्रति व्यापक रुपमा जनलहर बढेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>