Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख २५ गते आइतबार

भाेलि चुनावि सभा सम्बाेधन गर्न प्रचण्ड बेलाैरि आउदै

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सोमबार (भोली) कञ्चनपुर आउने भएका छन् ।

जिल्लाको बेलौरी नगरपालिकामा हुने आमसभालाई सम्बोधन गर्न प्रचण्ड कञ्चनपुर आउन लागेका नेकपा माओवादी केन्द्र कञ्चनपुर जिल्ला समन्वय समितिले जनाएको छ ।

बेलौरी खुलामञ्चमा हुने आमसभालाई सम्बोधन गर्न सोमबार दिउँसो ३ बजे प्रचण्ड यहाँ आउन लागेका हुन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>