Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०९ गते सोमबार

गड्डाचौकी नाका सहित नेपाल भारत उत्तराखण्ड काे चम्पावत जिल्ला सङ्ग जोडिएको नेपाल भारत सिमा नाका बन्द हुने भएका छन् ।
भारतको उत्तराखण्ड चम्पावत बिधान सभाको उपनिर्वाचन हुने भएकोले भारतको चम्पावत जिल्ला सङ्ग जोडिएका नेपालका सिमानाका हरु जेष्ठ १४ गते बेलुकी ५ बजे देखि जेष्ठ १७ गते बेलुकी ५ बजे सम्म सिमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आईतवार प्रशासनले एक सुचना जारी गर्दै भारतको उत्तराखण्ड चम्पावत बिधान सभाको उपनिर्वाचन हुने भएकोले ३ दिन नाका पूर्ण रुपमा बन्द हुने र स्वास्थ्य उपचार लगायत अत्यावश्यक कामको लागि अनुमती लिनु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>