Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
बैतडी
नवीन जाेशी नवीन जाेशी
२०७९ जेठ १४ गते शनिबार

बैतडीमा सर्पकाे टाेकाई बाट पुरुषकाे मृत्यु ।

बैतडीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ७ पिपलचौताराका ५५ वर्षीय करि दमाइको सर्पको टोकाइबाट मृत्यु भएको हो।

शुक्रबार बिहान घरमै सुतिरहेका बेला उनलाई सर्पले टोकेको पारिवारिक स्रोतले बताएको छ । गर्मीयाम सुरु भएसंगै सर्पको बिगबिगि बढेकोले सबैमा सावधानी अपनाउन सरोकारवालाहरुले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>