Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ १५ गते आइतबार

कर नतिर्नेमा नेपाली काग्रेसका नेता देखि प्रतिष्ठित देखिएका व्यापारी सम्म सार्वजनिक ।

महेन्द्रनगरका कर नतिर्ने ब्यावसायिहरुकाे नाम सार्वजनिक गरेकाे छ । आन्तरिक राजस्व विभाग कंचनपुरले आफ्नो फेसबुक पेज मार्फत कर नतिरेका व्यवसायीहरुको नामावली प्रकाशित गरेको छ । नामावलीमा प्रष्ट रुपमा पटक-पटक सुचना प्रकाशित गर्दा समेत सम्पर्क नगरेको र सुचना प्रकाशित भएको १५ दिन भित्र आन्तरिक राजस्व बिभागमा कर चुक्ता नगरेमा नियम अनुसार कार्बाही हुने भन्दै दर्ता उद्योग, स्थायी लेखा नम्बर सहित उद्योग दर्ता रहेको व्यक्तीको नाम उल्लेख गरेकाे छ ।

देश चलाउने मुख्य आधार रहेकाे देशको कर हाे । यहि कर नतिर्ने गैर जिम्मेवार ब्यावसायिहरुकाे नाम सार्बजनिक भएकाे छ । हाेटल व्यवसायी संघका अध्यक्ष समेत रहेका गंगोत्री गोल्ड रेस्टुरेन्ट को नामले दर्ता स्थायी लेखा नम्बरको फर्ममा जगदीशचन्द्र भट्ट स्वयम् आन्तरिक राजस्वको यो सुचीमा परेका छन ।

यसैगरि  नेपाली काग्रेसकाे नेतृत्व गरेका नगरपालिका चलाएका  भिम बहादुर सावद काे नाम र उनकाे कम्पनि राजेन्द्र निर्माण जेभि पटक पटक दाेहरिएर आएकाे छ ।
यसैगरि थुप्रै ब्यासायिक फर्महरुकाे नाम सार्वजनिक भएकाे छ । देव गुप्ता, दिपक जजाेदिया, मदन राज पाण्डेय, विरेन्द्र सिंह, सुनिलकुमार थापा, प्रेम कुमार श्रेष्ठ, श्याम मोहन विश्कर्मा, हिरा सिंह राना, भागरथी भट्ट, लिता थापा, रेग्मी कृष्ण बहादुर खड्का, भिम बहादुर साउद, सुनिल कुमार थापा, राम कृष्ण ढकाल, भिम बहादुर सावद, दान सिंह ठकुराठी,देवेन्द्र बहादुर रावल, भिम बहादुर साउद, पार्वती देवी खडका, गणेश दत्त जोशी, गणेश दत्त जोशी, कमलेश कपाडी, उमाकान्त जोशी, दूध बहादुर तामाङ, भिम बहादुर साबद, जनक राज भट्ट, महेश जोशी महेश जोशी, सजिव तमाङ, टेकराज पाण्डेय, जितेन्द्र बहादुर चन्द, टेक बहादुर सेट्टी, दिर्घ बहादुर साउद, भिम बहादुर सावद, नैन सिंह विष्ट,सुमन देवी शाह,भिम बहादुर सावद, लक्ष्मण थापा,शंकर दत्त कपाडी, सुरेन्द्र सावद, बुध राम चौधरी, किसन दत्त भट्ट, टेक बहादुर सेठी, प्रकाश बुड, शिवराज पाण्डेय, चक्र देव अवस्थी , आशा देवी खत्री जगदिश चन्द्र भट्ट,रतना देवी सुनार, ईश्वरी प्रसाद भट्ट, भिम बहादुर सावद, शान्ती चन्द शुशिल कुमार श्रेष्ठ, शम्भु प्रसाद सुनुवार, हरपाल मेहरा, इश्वरी प्रसाद भट्ट, देविदत्त भट्ट, खगेश्वर बोहरा, मुज्फर अहमद.

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>