Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ १६ गते सोमबार

पेट्रोलियम पदार्थमन कुन शिर्षकमा कति लाग्छ कर

सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर असुल्ने भएको छ । आगामी आर्थिक वर्षको पहिलो महिना साउनदेखि लागू हुने गरेर आयातित पेट्रोलियम पदार्थमा भन्सार बिन्दुमै उक्त कर असुल गरिने छ ।
यसरी, पेट्रोलियम पदार्थमा लिइने कर भन्सार बिन्दुबाटै एकमुष्ट रूपमा संकलन गरिने छ ।  यसको भार उपभोक्ता मूल्यमा स्वतः पर्ने छ ।

यसैगरी, विदेशबाट आयात हुने पेट्रोलमा सडक मर्मत तथा सुधार दस्तुर बापत प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैयाँ कर उठाइने छ । यसका साथै, नेपालभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रति लिटर एक रुपैयाँ ५० पैसाका दरले प्रदुषण नियन्त्रण शूल्क लगाई असुल गरिनेछ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>