Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ २४ गते मङ्गलबार

कृष्णपुर २ गडबिजलामा २० बर्षमा खुल्याे बाटाेकाे ट्रयाक

कृष्णपुर नगरपालिका २ काे गडबिजला ताल देखि खल्ला खेत वाने बाटाे खुलेकाे छ ।
०५८/०५९ सालतिर याे क्षेत्रमा बस्ति बसेका थिए, साे समय बाट अहिले सम्म यहाँ बाटाे नखुल्दा दर्जनाै परिवार समस्यामा परेका थिए घरबाट खेत, खेत बाट घर जाने कतै तिर बाटाे नहुदा खेतिपाति गर्न, निर्माण सामाग्रि सबै समय बाेक्न, सहज रुिमा घरबाटै बिरामि अस्पताल लग्ने लगायतका विभिन्न समस्या बाट ग्रसित रहेकामा वडा अध्यक्षमा अर्जुन सावद आएपछि बाटाेकाे ट्याक खुलेकाेमा स्थानिय खुसि छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>