Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार १० गते शुक्रबार

लालझाडि गाउँपालिकाकाे बजेट तथा प्राथमिकता यस्ता छन ।

कञ्चनपुरको लालझाडी गाउँपालिकाको २०८९/२०८० बजेट नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत भएकाे छ । गाउँपालिकाका अध्यक्ष निर्मल रानाले निती तथा कार्यक्रम प्रस्तुत गर्दै नदी कटानी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासको योजना अघि सारेका छन् ।

यस क्षेत्रका जनता मुख्य पेशा कृषि भएकाले कृषि क्षेत्रमा विशेष योजना अघि सारेका हुन । लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले ५३ करोड ८३ लाख १० हजार बराबरको बजेट प्रस्तुत गरेकी छन् । उपाध्यक्ष रानाले चालु खर्च ३१ करोड ५४ लाख ७७ हजार र पूजीगत खर्चतर्फ २२ करोड २८ लाख ३३ हजार प्रस्तुत गरेकी हुन । 

बजेट नीति तथा कार्यक्रमका प्राथमिकताका क्षेत्रहरु यस्ता रहेका छन ।
-कृषि आधुनीकरण, व्यवसायीकरण यान्त्रीकरण विविधिकरणका साथै बजारीकरण |
-गुणस्तरीय तथा सुरक्षित स्वास्थ्य सेवा, पोषण तथा सरसफाई
- गुणस्तरीय शिक्षा, सीपमुलक तथा आत्मनिर्भर जनशक्ति उत्पादन
-सड़क पुर्वाधार निर्माण तथा स्तरोन्नती
-दोदा नदी नियन्त्रण वातावरण तथा विपद व्यवस्थापन
- गरीबी न्यूनीकरण तथा रोजगारी प्रवर्दन तथा उद्यमशीलता विकास
-समरजीत सूचना संचार तथा प्रविधि विकास
-कला संस्कृति तथा पर्यटकीय गन्तव्यहरुको संरक्षण तथा सम्बर्द्धन
-सुशासन समावेसी विकास तथा सेवाप्रवाह

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>