Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
काेल्टि, बाजुरा
जनक भण्डारी
२०७९ असार ११ गते शनिबार

बुढिनन्दा नगर वाईफाई फ्रि हुने, अन्तरजातिय विवाह गर्ने पुरुस्कृत हुने ।

बुढिनन्दा नगरपालिकाले ७ औ नगरसभा शुक्रबार सम्पन्न गरेकाे छ । मालिक हैन सेवक हाै सुखी जनता समृद्ध बुढिनन्दा भन्ने नाराका साथ नगर प्रमुख जनक कुमार बाेहराले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सामाजिक सुरक्षा भत्ता बाहेक ४३ कराेड ३ लाख ३४ हजार ४५० रुपैयाँ काे बजेट ल्याएका छन ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृर्षि, पुर्वाधार लगायत प्राथमिकमा परेका छन ।

यस्तै गरि नगरका केही प्रमुख कार्यक्रम यस्ता छन । नगरप्रमुख युवा स्वरोजगार कार्यक्रम प्रत्येक बिधालय मा पन्ध लाख बराबर को कार्यक्रम,नगर प्रमुख छात्रवृत्ति  कार्यक्रम प्रत्येक बर्ष 5 जना बिद्यार्थी लाई, नगर प्रमुख घर घर चिकित्सक  कार्यक्रम,आँखा उपचार केन्द्र स्थापना कार्यक्रम,२ वटा नगर बस सन्चालन कार्यक्रम, जेस्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने ।

अन्तर जातीय बिबाह गर्ने लाई पुरुस्कार  दिने, बीस लाख भन्दा माथीको बजेट लाई ईभिडिङग गर्ने, नगर प्रहरी कार्यक्रम, हेलो मेयर कार्यक्रम,चैत मसान्त सम्म सम्झौता र जेठ मसान्त सम्म भुक्तानी गरिसक्ने,उकृस्ट बिधालय र उकृस्ट शिक्षिक र प्रअ लाई पुस्कार गरिने

दलित महिला र असायलाई कानुनी सहायता पुरुस्कार प्रदान गरिने, सम्पुर्ण नगरबासिले जन्म दिनमा बृक्षारोपण गर्ने, बुढिनन्दा भरी फ्री वाईफाई कार्यक्रम गर्ने, उत्कृष्ट खेलाडिलाई पुरस्कार कार्यक्रम, उत्कृष्ट प्रत्रकार लाई पुस्कार कार्यक्रम,कृषि पशुपन्छी भूगोलको अबस्था अनुसार पकेट क्षेत्र घोषण कार्यक्रम,वडा वडामा जेस्ठ नागरिक क्लब  स्थापना ।

नगरमा २ वटा आफ्नै एम्बुलेन्स, ७० बर्ष भन्दा माथिका नगरीक लाई निसुल्क स्वास्थ्य सुबिधा कार्यक्रम, खेताला लाई ६ महिनाको ६०००हजार  कार्यक्रम, कृषक हरु लाई ७५% अनुदान कार्यक्रम, नगरपालिकाले आफ्नै डोजर खरिद गर्ने लगायतका कार्यक्रम रहेका बजेट नीति तथा कार्यक्रममा उल्लेख गरेकाे छ ।



प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>