Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ असार ११ गते शनिबार

अजयमेरु गाउँपालिकाकाे बजेट यस्ताे छ ।

डडेल्धुराको अजयमेरु गाउँपालिकाले रु ४७ करोड ५८ लाख१३ हजार बजेट प्रस्तुत गरेको छ । सुक्रवार आगामि आर्थिक बर्ष २०७९/८० का लागि गाउँपालिका उपाध्यक्ष बसन्ती पालले उक्त बजेट गाउँसभा मार्फत प्रस्तुत गरेकि हुन। 


गाउँपालिकाले चालुतर्फ रु९ करोड ५७ लाख ६० हजार  पूजिंगत तर्फ रु १४ करोड १४ लाख ५३ हजार र शसर्त तर्फ रु २३ करोड ८६ लाख बजेट प्रस्तुत गरेको छ। 


गाउँपालिकाको निति तथा कार्यक्रम अध्यक्ष उमेश प्रसाद भट्टले प्रस्तुत गरेका थिए। निति तथा कार्यक्रममा पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृर्षि लगाएतका क्षेत्रहरु समेटिएका छन।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>