Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार १३ गते सोमबार

असारकाे दाेस्राे हप्ता सकिन लाग्दा समेत भएनन तटबन्धका याेजना सुरु ।
साङ्केतिक फाेटाे

शुक्लफाँटा नगरपालिकामा तटबन्धका याेजना बर्खा लागेर नदिले कटान गर्ने समयमा समेत सुरु हुन सकेका छैनन ।

नगरपालिकाकाे वडा २ ले काेटेसनमा स्थानिय ठेकेदार जगदिश अवस्थिलाई ठेक्का  दिएकाे हाे, वडाकाे तितैरा किनार जनक राज पनेरुकाे घर बाट राजु पनेरुकाे घर सम्म नदि दाेभानमा नदिले तिब्र कटान गर्ने देखिएर तटबन्धकाे ठेक्का दिएकाे निवर्तमान शिवराज पनेरुले बताए ।

स्थानिय बासि बरेखा लाग्दा समेत नदिमा तटबन्ध नबाधिदा कटानि हुने चिन्तामा रहेका छन । वडा अध्यक्ष भाेदुराम चाैधरि ठेकेदार भेटेर काम गर्न भनेकाे छु केही दिनमा काम सम्पन्न गर्ने बताएको बताए ।
समृद्धि पाेष्टले ठेकेार अवस्थि लाई पुरै मुल्यमा काेटेशनमा काम पाउनुभयाे किन काम गर्नु भएन बर्खा लागि सक्याे भन्दा उनले काम गर्न मेसिन लगेकाे हाे स्थानियकाे बिवादका कारण काम गर्न सकेन अहिले बिवाद मिलेकाे जानकारि वडाले दिएकाे छ अब जालि अर्डर गरेकाे छु छिट्टै काम हुने बताएका छन । पालिकाका ईन्जिनियर दिपक धनमिले असार २० गते सम्म काम गर्ने कार्यादेश ठेकेदार लाई दिएका छउ छिटाे काम गर्न भनेकाे बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>