Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार १५ गते बुधबार

नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा शाही र महाचिवमा जाेशी चयन भएका छन ।

नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा शाही र महाचिवमा जाेशी चयन भएका छन । एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सुप प्रदेशको प्रथम भेलाबाट अध्यक्षमा कष्ण बहादुर शाही र महासचिवमा महादेव जाेशी चयन भएका हुन । 

उपाध्यक्ष झकर बहादुर रावत, श्याम सिह धामी, सचिव अन ब. थापा, मदन ब. खडका, कोषाध्यक्ष कविराज कठायत, सदस्य दिपसिह भण्डारी, दिपक सिह कुँवर, रतनसिह बडाल, विष्णू प्रशाद जैसी, पूर्ण कुमार विष्ट, सन्दिप साउद, सुरज परियार, अन्तराम जोशी, रामब.थापा(मगर), कृष्ण ब. विष्ट, रुपक खडका, बिन्दुचन्द्र भण्डारी, रानुराम राना, धौले सार्की, राधाकृष्ण जोशी, नरेन्द्र प्रशाद ठगुन्ना, बालदान जोशी, बिनवाल साउद रहेका छन ।
नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले सहमतीय आधारमा प्रथम भेला भव्य रुपमा सम्पन्न भएको बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>