Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार १६ गते बिहिबार

नेकपा एस निकट अनेरास्ववियुकाे कार्यबाहक अध्यक्षमा माधव पन्त नियुक्त

बिध्यार्थि नेता तथा शुक्लफाँटा उप मेयरमा उमेदबारि दिएका माधव पन्त  नेकपा (एकीकृत समाजवादी ) निकट अनेरास्ववियु काे कार्यवाहक अध्यक्ष नियुक्त भएका छन ।

संगठनका अध्यक्ष सुदेश पराजुली ले बिहिबार एक बिज्ञप्ति जारि गर्दै संगठनका केन्द्रीय कमिटि उपाध्यक्ष माधव पन्तलाई आफ्नाे अनुपस्थितिमा संगठनकाे प्रमुखकाे हैसियतमा दैनिक, राजनितिक र सांगठनिक काम काज गर्ने उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>