Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ असार २७ गते सोमबार

नेकपा ( एमाले ) सल्लाहाकार कमिटिमा  कंचनपुर बाट पुर्व उप सभामुख भाेजराज जाेशी समेत सदस्यहरुकाे  यस्ताे छ लिष्ट

नेकपा (एमाले) ले सल्लाहकार परिषद्लाई पूर्णता दिएको छ । केन्द्रीय सल्लाहाकार कमिटि प्रमुखमा अमृत बाेहरा बाेहरा रहेका छन ।

केन्द्रीय सचिवालयको पछिल्लो बैठकले ३०६ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको हो । सल्लाहकार परिषदको सचिवालयमा गोमा देवकोटा, ज्ञानवहादुर भुजेल, डा.गोविन्द नेपाल, गोपाल शाक्य, टेकु नेपाली र गोविन्दप्रसाद कलौनी रहेका छन् भने अरु सबै सदस्य बनाईएका छन ।

एमालेको सल्लाहकार परिषद्मा यश पटक कञ्चनपुरका थुप्रै पुराना नेताहरु समेटिएका छन् । सल्लाहकार कमिटिमै रहेका   पूर्व उपसभामुख भोजराज जोशीलाई सल्लाहकार परिषद् सदस्य बनाइएको छ । यस्तै आनन्दी पन्त, नन्दलाल चटौत, भक्तबहादुर अधिकारी, लालबहादुर विश्वकर्मा, हिरा सार्की र रामचन्द्र नेपाल पनि सदस्य बनेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>