Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ साउन ०५ गते बिहिबार

सरकारि सहयाेगकाे पर्खाईमा नाैगाडका अल्लाे उद्याेग ।

दार्चुला जिल्लाकाे नाैगाड गाउँपालिका २ चाैरिगाउँमा १२ - १५ बर्ष पहिला रुकुमसिह धामिले ठुलाे बुवा गाैरसिह धामि संग अल्लाे काे धागाे बाट लुगा कपडा उत्पादन गर्न सिके । बिस्तारै काममा दक्षता हासिल गरे काममा निपुर्ण भएपछि उनले आफै उद्याेग संचालन गरेर ब्यावसायमा संग्लग्न हुने मनसायमा पुगे ।

बिकट पहाडि ईलाका बर्षभरिकाे लागि अन्न समेत नफल्ने ठाउँ, राेजगारि अभाव र समस्याका पहाड रहेका ठाउँ जहाँ प्रचुर मात्रामा भाङ्गाे फल्ने गर्दछ, त्याे भाङ्गाे त्यसै खेर जान देखेका धामिले आफ्नै गाउँ घरमा उद्याेग खाेल्ने गाउँ घरमा राेजगारि र आय आर्जनकाे बाटाे बनाउने याेजना बुने त्याे याेजना साकार पार्न उनले नाैगाड गाउँपालिका २ चाैरिगाउँमा उनले आर डि अल्लाे बास उन कपडा बुनाई उद्याेग खाेलेर कपडा तयार गर्न सुरु गरे ।

उनले अल्लाे, उन र बास प्रशाेधन गरि धागाे बाट उत्पादित कपडाकाे  काेट,पाईन्ट, टाेपि, टाेपि झाेला,स्काफ,सल, मखलर जस्ता उत्पादन र बिक्रि बितरण गर्दै आईरहेका छन । उनले प्रतक्ष रुपमा ६-७ जनालाई राेजगारि दिएका छन भने प्रशाेधन गर्ने काममा पहाडका गाउँगाउमा पनि अल्लाे लगायतका कच्चा सामाग्रि खरिद गरेर थप राेजगारि दिएका छन ।
उनका अनुसार हातले अल्लाे, बास र उन प्रशाेधन गर्न धेरै समय लाग्ने यसरी उत्पादनमा ढिलाइ हुने समय बढि लाग्दा खर्चिलाे पनि बढि हुदा उत्पादन पनि महङ्गाे हुने गरेकाे बताउछन । अल्लाे प्रशाेधन मेसिन, बिधुतिय तान लगायतका मेसिन उपकरण खरिद गर्न सरकारले सहयाेग गरेमा अहिलेकाे बजार मूल्य भन्दा करिव एक चाैथाईले मूल्य पनि घट्न सक्ने अवस्था हुन्छ ।
याे संगै गाउँ गाउँमा रहेका अल्लाे पनि खपत हुन्छ जस्ले बिकट बस्तिका घर घरका किसान आय आर्जनमा जाेडिने अवस्था रहन्छ भने उत्पादन पनि बढ्न । उत्पादन बढाउन सकेमा देशमा नभएर बिदेशमा समेत बिक्रि गर्न सक्ने अवस्था रहेकाे धामि बताउछन ।

याे समानहरु किन्न मन लागे रुकुम सिह धामि लाई ९८४९५३६२४८ मा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>