Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०७९ साउन ०५ गते बिहिबार

ब्यास गाउँपालिका उपाध्यक्ष कुवर प्रदेश कमिटि सदस्य सिफारिस ।

ब्यास गाउँपालिका उपाध्यक्ष तथा माओवादि केन्द्रका नेता बिनाेद कुवर  प्रदेश कमिटि सदस्य सिफारिस भएका छन ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दार्चुलाको बिहिबार बसेकाे बैठकले कुवर लाई प्रदेश कमिटि सदस्य सिफारिस गरेकाे हाे ।

पार्टीका जिल्ला संयेाजक मान बहादुर धामी सन्ताेषको अध्यक्षता, पार्टीका पोलिटब्युरो सदस्य लक्ष्मण दत्त जोशीकाे प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य लक्ष्मी विक र ललित सिह ठगुन्नाकाे आतिथ्यमा बसेको जिल्ला समन्वय समितिको बैठक बसेकाे थियाे ।

कुवरले आफुलाई पार्टीको सुदुरपश्चिम प्रदेश समिति सदस्यमा सिफारिस गर्नु भएकोमा जिल्ला स्थित नेता तथा केन्द्रीय समिति सदस्य, प्रदेश समिति सदस्य र जिल्ला समन्वय समिति सदस्य धन्यवाद दिदै विश्वास गरी सुम्पेको जिम्मेवारी इमानदारी र दृढतापुर्वक निर्वाह गर्न म प्रतिवद्वा जाहेर गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>