Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ साउन ०६ गते शुक्रबार

शुक्रबार राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले कर्जाको ब्याजदर बढाउने देखिए पनि बैंक तथा वित्तीय संस्थाहरूमा रहेको पुँजी दबाबमा भने राहत दिएको छ। 

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले ल्याएको मौद्रिक नीतिले कर्जाको ब्याजदर बढाउने देखिएको छ।

अब बैंकहरूले बजारबाट पैसा संकलन गर्न नसकेकामा राष्ट्र बैंकबाट अन्तिम सुविधाको रूपमा पाउने पुँजीको ब्याजदर ८.५ प्रतिशत तोकेको छ। यसको अर्थ बजारमा निक्षेपलाई दिने ब्याजदर अहिलेभन्दा थप माथि पुग्नेछ।  

हाल बैंकहरूले सात दिनको लागि प्राप्त गर्ने यस्तो सात दिने अवधिको स्थायी तरलता सुविधाको ब्याजदर सात प्रतिशत छ। कोभिडलगत्तै भने यस्तो सुविधामा दिइने रकमको ब्याजदर पाँच प्रतिशत गरिएको थियो।  

राष्ट्र बैंकले बैंकहरूलाई सापटी दिने अर्को नीतिगत दर पनि ५.५ प्रतिशतबाट बढाएर सात प्रतिशत पुर्‍याएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>