Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ साउन ११ गते बुधबार

भन्सार छलि गरि ल्याएकाे रसायनिक मल पक्राउ

भन्सार छलि गरि नेपाल प्रवेश गरेकाे रसायनिक मल प्रहरिले पक्राउ गरेकाे छ । बेलौरी नगरपालिका १० भुडाबाट प्रहरीले ३४ क्विन्टल मल बरामद गरेको छ ।

बुधबार दिउसाे भुडास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक गोबिन्द थापा र प्रहरी चौकी भुडाका प्रहरी सहायक निरीक्षक अमरसिंह कार्कीको कमाण्डमा खटिएको टोलिले बाटोमा चेकजाँचका क्रममा मलखाद बरामद गरेको हो ।

स्थानिय प्रहरिका अनुसार सु प प्र ०१००१ क २२६० नम्बरको मिनी ट्रकमा भारतबाट कलकत्तातर्फ  लग्दै गरेकाे अवस्थामा मल पक्राउ गरेकाे बताएका छन  ।

‘करिब ६८ हजार मूल्य बराबरको ३४ क्विन्टल मल बरामद भएको आवश्यक कारवाहीको लागि भोलि कञ्चनपुर भन्सार कार्यालय पठाउने प्रहरिले जानकारि दिएकाे छ । ट्रक चालक लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>