Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
कञ्चनपुर
२०७९ साउन १३ गते शुक्रबार

नेकपा (बहुमत) पार्टीको सहायक संगठन युवा जनस्वयमसेवक‌ नेपालले मिटर व्याजि आतंक तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।

युवा जनस्वयमसेवक‌ नेपालको केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला समितिले जिल्ला प्रशासन कार्यलय कञ्चनपुरमा मिटर व्याजि आतंक तत्काल रोक्न ज्ञापनपत्र बुझाएको छ ।

मिटर व्याजि आतंक नरोकिए जनसंघर्षमा उत्रिने सोही संघर्षबाट सिर्जित परिस्थितिको जिम्मेवार उक्त व्यक्ति र प्रशासनले लिनुपर्ने कुरा युवा जनस्वयमसेवक,नेपाल कञ्चनपुर जिल्ला ईन्चार्ज दिपेन्द्र सिह ऐरीले बताए ।

सिराहा लगायत अन्य जिल्लामा चलिरहेको मिटरव्याजि विरुद्धको आन्दोलनम मा पनि कञ्चनपुर जिल्ला समितिले एक्यवद्धता जाहेर गरेको ऐरीले बताए।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>