Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन १८ गते बुधबार

बैङ्क तथा वित्तीय संस्थाहरूले कुनै सीमा विना जति पनि कर्जा लगानी गर्न पाउने अर्को संस्था थपिएको छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडलाई थप गरेको हो । 

योसँगै बैङ्क तथा वित्तीय संस्थाहरूले कुनै सीमा विना जति पनि कर्जा लगानी गर्न पाउने निकाय चार पुगेको छ । यसअघि नेपाल आयल निगम लिमिटेड, नेपाल खाद्य संस्थान र कृषि सामग्री कम्पनी लिमिटेडलाई मात्र कर्जासँग सम्बन्धित जोखिमबाट सुरक्षित हुने पर्याप्त व्यवस्था गरी वाणिज्य बैङ्कहरूले जति पनि कर्जा लगानी गर्न पाउने छुट थियो । 

हालैको नयाँ व्यवस्थाले अब साल्ट ट्रेडिङ्गले पनि आफ्नो व्यावसायिक वृद्धि विकासका लागि बैंकबाट जति पनि कर्जा माग्न सक्ने र बैङ्कहरूले पनि कर्जाको सुरक्षण हेरेर लगानी गर्न पाउने भएका छन् । यी चार वटै निकायहरू सरकारद्वारा निर्देशित तथा नियन्त्रित सरकारी संस्थानहरू हुन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>