Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ साउन २३ गते सोमबार

नेकपा एसले बेतकाेटमा सुरु गर्याे तीन हप्ते संगठन सुदृढिकरण अभियान ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी बेदकोट नगर कमिटिले तीन हप्ते संगठन सुदृढीकरण अभियान संचालन सुर गरेकाे छ ।

बेतकाेट नगरमा रहेका पदाधिकारी तथा नेताहरूको उपस्थितीमा शुक्रबार बैजनाथ राैटेला स्थित बृद्धाश्रम बाट कार्यक्रमकाे तय गरेर आज साेमबार वडा ८ काे गैलनदि बाट  कार्यक्रम सुरु गरेर सबै वडामा कार्यक्रम गरेर वडा १० काे नयाँ गाउँमा कार्यक्रम गरि भाद्र २१ गते अभियानकाे समापन गरिने नगर अध्यक्ष महेश राज जाेशीले बताए ।

सुदृढीकरण अभियानमा पार्टिले वडा तथा टाेल कमिटिहरुलाई चुस्त दुरुस्त बनाई पार्टीका गतिविधिहरु जनता सम्म पुयाउन वडा स्तरमा बैठक गर्ने कमिटीहरुलाइ थप सक्रिय बनाउने र पार्टीका विचारहरुलाई जनता माझ प्रस्तुत गर्नका लागि पार्टि गठन पछि पहिलाे पटक प्रशिक्षण समेतकाे सुदृढीकरण कार्यक्रम चलिरहेकाे हाे । कार्यक्रममा जिल्ला, प्रदेश र केन्द्रका नेताहरुकाे समेत सहभागिता रहने जनाईएकाे छ ।

याे कार्यक्रम सम्पन्न भए लगत्तै नगरपार्टिकाे पुर्ण बैठक बाट तीन महिने संगठन बिस्तार तथा निर्वाचन लक्षित अभियान चलाउने । नेताहरुमा आपसि मतभेद थाति राख्दै पार्टिलाई केन्द्रमा राखेर जाने समाविक संजालमा मतभेद प्रकट नगर्ने । बेतकाेट नगरका वडा ४ र वडा १० मा बाढि र बर्षाले  गरेकाे  बाटाेघाटाे, पुलपुलेसा लगायतकाे क्षतिमा दुख ब्याक्त गर्दै पिडित र प्रभावित लाई ब्यावस्थापन र राहतकाे ब्यावस्था गर्न नगरपालिका  र प्रदेश सरकारलाई माग गर्ने निर्णय गरेकाे एक बिज्ञप्ति मार्फत सार्वजनिक गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>