Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ साउन २४ गते मङ्गलबार

युवाँ संघ शुदुरपश्चिम सह ईन्चार्ज र कंचनपुर ईन्चार्जमा भट्ट चयन ।

राष्ट्रिय युवा संघ नेपालका युवा नेता प्रशान्त भट्टलाई युवा संघ नेपाल कञ्चनपुरको जिल्ला इन्चार्जको जिम्मेबारी दिईएको छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठकले सुप प्रदेश सह इन्चार्ज तथा कञ्चनपुर जिल्ला इन्चार्जको जिम्मेबारी दिईएको हो ।

एमाले निकट युवा नेता रविन नाथले क्षमतावान युवा नेता भट्टलाई केन्द्रीय संगठनले प्रदेशको सह इन्चार्ज तथा जिल्ला इन्चार्जको जिम्मेबारी सुम्पिएको बताए ।

पुर्व जनप्रतिनिधी समेत रहेका भट्ट युवा माँझ लोकप्रिय छन । युवा संघका केन्द्रीय सदस्य, सुुप प्रदेश सह इन्चार्ज तथा कञ्चनपुर जिल्ला इन्चार्ज भट्टले संगठनले आफुलाई दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>