Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ भदौ ०४ गते शनिबार

नेकपा ( माओवादि केन्द्र ) काे पदाधिकारि चयन सम्पन्न यस्ताे छ पदाधिकारि टिम

नेकपा माओवादी केन्द्रले पदाधिकारि चयन गरेकाे छ ।  शनिबार बसेकाे स्थाई कमिटि बैठकले महासचिवमा देव गुरुङ सर्वसम्मत चयन गरेकाे छ । महासचिवकाे प्रतिस्पर्धामा रहेका  दुई नेतालाई उपमहासचिवमा बस्न राजी गराएर प्रचण्डले नयाँ विकल्पको रुपमा गुरुङलाई महासचिव बनाईका हुन ।

बैठकले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन गरेकाे छ । यस्तै उपाध्यक्षमा कृष्णबहादुर महरा  उपमहासचिवमा  बर्षमान पुन र जनार्दन  शर्मासँगै पम्फा भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल चयन भएका छन  ।

यस्तै सचिवमा  दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की चयन भएका छन भने कोषाध्यक्ष श्रीराम ढकाल चयन भएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>