Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ भदौ ०६ गते सोमबार

सुदुरपश्चिम प्रदेश बाट वाईसियल काे पदाधिकारिमा ६ जना चयन ।

नेकपा माओवादी केन्द्रको युवाँ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को अध्यक्षमा सुबोध सेर्पाली चयन भएका छन् ।

काठमाडौंमा आइतबार सम्पन्न दोस्रो राष्ट्रिय भेलाबाट सेर्पालीको नेतृत्वमा ६१ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको हो ।

महासचिवको जिम्मेवारी गणेश शाहीले पाएका छन् । सुदूरपश्चिम प्रदेशबाट वाइसिएलको केन्द्रीय पदाधिकारीमा ६ जना चयन भएका छन् । उपाध्यक्ष, उपमहासचिव र सचिवमा सुदूरपश्चिम प्रदेशका ६ जना युवाँ नेता चयन भएका हुन् । 

वाइसिएलको केन्द्रीय उपाध्यक्षमा मञ्जु बम र मीनबहादुर घर्ती चयन भएका छन् । उपमहासचिवको जिम्मेवारी दिलबहादुर थापा ‘तुफान’ ले पाएका छन् । सचिवमा नवराज ऐर र शिव बोगटी र सूर्यकला थापा चयन भएका हुन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>