Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ भदौ ०६ गते सोमबार

लालझाडिका ५ का नेता ढाँट एमाले प्रवेश ।

लालझाडि गाउँपालिका ५ का नेता दिलिप सिह ढाँट नेकपा ( एमाले ) प्रवेश गरेका छन ।
बिगत लामो समय देखि ने क पा माओवादि केन्द्रमा सक्रिय भइ काम गर्दै आउ २०७४ को स्थानीय निकायको चुनावमा लालझाडि गा पा वडा नं ५ बाट वार्ड अध्यक्ष पदका उमेदवार समेत रहेका ढाट माओवादी भित्र नातावाद कृपावाद बडदै गएको र देशको हितमा भन्दा बिदेशी शक्तिको इसारामा नेतृत्व चलेकाले अबको बाकि जीवन ने क पा एमाले पार्टिमा काम गरेर बिताउने भन्दै एमाले प्रवेश गरेकाे बताउछन ।

एमाले कंचनपुर जिल्ला इन्चार्ज निरु देबि पाल र जिल्ला अध्यक्ष क सुरेन्द्र बिष्ट बाट टीका लगाइ पार्टी प्रबेश ढाँट सहित पार्टी प्रवेश गरेका हुन । उनी करिव तीन दशक शिक्षण पेशामा समेत कामगरि निबृत भएका हुन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>