Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ ०७ गते मङ्गलबार

प्रहरिले भिजिलान्ते प्रयाेग गरेर बदनाम गर्याे
केशव जाेशी काे फेसबुक वाल बाट

नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपा केन्द्रीय सदस्य चिरन पुनले काभ्रे घटनामा प्रहरीले नै भिजिलान्ते प्रयोग गरेर बदनाम गरेको टिप्पणी गरेका छन् ।

नेपाल बन्द गराउँदै हिँडेका काभ्रे कालिकोट घर भएका २४ वर्षीय पल राउतलाई प्रहरीले भिजिलान्ते प्रयोग गरेर कपडा खोलेर बदनाम गरेको पुनले आरोप लगाए ।

काभ्रेको बनेपा नगरपालिकाबाट राउत सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

‘हाम्रो पार्टीका उहाँहरू कलाकार टिम हुनुहुन्छ । पूर्वदेखि पश्चिमसम्म सांस्कृतिक कार्यक्रम गर्ने भनेर हिँड्नु भएको थियो  प्रहरीले स्थानीय युवाहरूलाई भिजिलान्तेको रूपमा प्रयोग गरेर बदनाम गरियो ।

यस्तो हुनु दुःखद हो । त्यसको निन्दा गर्दछौ ।’ यस्तै प्रहरीले काठमाडौँ उपत्यकाबाट ८ जना नेता कार्यकर्ता पक्राउ गरेको प्रारम्भिक रिपोर्ट आएको पुनले बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>