Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ भदौ ०८ गते बुधबार

कंचनपुर काग्रेसकाे संगठन सुदृढीकरण भदाै १० बाट हुने ।

नेपाली काँग्रेस कञ्चनपुरले संगठन सुदृढिकरण अभियान संचालन गर्ने भएको छ ।

पार्टी केन्द्रंको निर्णय अनुसार कञ्चनपुरमा समेत काँग्रेसले संगठन सुदृढिकरण अभियान संचालन गर्ने भएको हो । नेपाली काँग्रेस कञ्चनपुरका सचिव भिम भट्टले पार्टी केन्द्रको निर्णय अनुरुप अभियान संचालनका लागि तयारी भईरहेको बताए ।

उनका अनुसार प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन लक्षित गरेर काँग्रेसले अभियान संचालन गर्न लागेको छ । ‘जनताको साथमा काँग्रेस’ भन्ने मुल नारा लिएर काँग्रेस कञ्चनपुरले संगठन सुदृढिकरण अभियान संचालन गर्ने उपसभापति सिहले बताए ।

अभियानका लागि केन्द्रीय सदस्य रामजनम चौधरी कञ्चनपुर खटिएका छन । हरेक पालिका क्षेत्रमा कार्यक्रम हुनेछ । अभियान १० भदौँदेखि २५ सम्म संचालन हुनेछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>