Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ भदौ ०९ गते बिहिबार

पार्टि पुर्नगठन दिवसमा एकीकृत समाजवादी डडेलधुराले अस्पतालमा फलफुल बितरण ।

नेकपा (एकीकृत समाजबादी) डडेल्धुराले  पार्टि पुर्नगठन दिवसकाे अवसरमा बिरामिहरुलाई फलफुल बितरण गरेकाे छ ।

एस का जिल्ला अध्यक्ष कपिन्द्र बिष्ट को नेतृत्वमा डडेल्धुरा अस्पतालमा आज बिहिवार बिरामिहरु लाई फलफूल बितरण गरेका छन ।
अध्यक्ष बिष्टले पार्टि पुर्नगठनका अवसरमा ( पार्टि स्थापना) बिमारी लाई फलफुल बितरण गरेर मनाएकाे बताए । ठिक एक बर्ष पहिला नेकपा फुटेर एमाले र माओवादि पार्टि अलग अलग भएपछि । एमाले भित्रका माधव कुमार नेपाल नेतृत्वमा एक टिम फरक पार्टिका रुपमा दर्ता भएकाे थियाे । 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>