Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ कार्तिक २६ गते शुक्रबार

मूल्यवृद्धि बिरुद्ध नेकपाको  नेपाल बन्द
साङ्केतिक तस्बिर

महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाल बन्दको घोषणा गरेको छ । सरकारले दैनिक जीवनसँग जोडिएको पेट्रोलियम पदार्थ तथा ग्यासमा मूल्यवृद्धि गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको हो ।  

नेकपाले मूल्यवृद्धि बिरुद्ध सशक्त प्रतिरोध संघर्षमा उत्रन सबै जनवर्गीय संगठन र समस्त जनसमुदायमा अपिल गरेको छ । साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि खारेज गर्न समेत सरकारसँग माग गरेको छ । नेकपाका महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ती गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

महासचिव विप्लवले कात्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक २६ गते प्रचारप्रसार र साझँ मसाश जुलुस, कात्तिक २७ गते देशव्यापी प्रदर्शन, कात्तिक २८ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम, कात्तिक २९ गते सिठ्ठी जुलुस, कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेका हुन् । सरकार बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । 

 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>