Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ १४ गते मङ्गलबार

संसदमा बाेलेपछि माननिय तारालामा लाई समाजदवादिकाे कार्वाहि

नेकपा (एकीकृत समाजवादी) को सुदूरपश्चिम प्रदेश कमिटीले उपसचिव तारा लामा तामाङलाई कारबाही गरेको छ। सोमबार तामाङले सुदूरपश्चिमको प्रदेश सभामा विशेष समय माग्दै नेकपा एमालेमा फर्किने अभिव्यक्ति दिएपछि उनलाई कारबाही गरिएको हो ।https://youtu.be/u2MwA6BDUmk

प्रदेश सभाको बैठकमा विशेष समय लिएर तामाङले अब एकीकृत समाजवादीमा नरही निर्वाचित भएकै एमाले पार्टीको सदस्यको हैसियतले प्रस्तुत हुने बताएका थिए । मंगलबार एकीकृत समाजवादीले प्रेस विज्ञप्ती जारी गर्दै उनलाई कारबाही गरेको जनाएको हो ।

'तामाङ विगत केही समय अगाडीदेखि पार्टीको वैधानिक व्यवस्था उल्लंघन गर्दै पार्टी बिरुद्धका गतिविधिमा रहदै आएको र अहिले संसद तथा सार्वजनिक रुपमा बोलेकाले प्रदेशको उपसचिव नरहने गरी कारबाही गरिएको छ,' विज्ञप्तीमा भनिएको छ । उनलाई केन्द्रीय सदस्यबाट हटाउन समेत माग गरिएको छ ।

एकीकृत समाजवादीले तामाङलाई प्रदेश सभा सदस्य पदबाट हटाउन आवश्यक कारबाहीका लागि संसदीय दललाई निर्देशन दिएको छ । कञ्चनपुर क्षेत्र नं. १ को 'ख' बाट प्रदेश सांसद निर्वाचित तामाङलगायत धेरै जना समाजवादीका प्रभावशाली नेताहरु बुधबार एमाले अध्यक्षले महेन्द्रनगरमा सम्बोधन गर्ने सभामा पार्टीमा फर्किदै छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>