Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ १४ गते मङ्गलबार

चार दलकाे दवाबमा बिधेयक पास भयाे भ्रम सिर्जना नगराै:  माननीय जाेशी

सुदूरपश्चिम प्रदेश सभामा सरकारले दर्ता गरेकाे निजामति बिधेयक र पदाधिकारि सेवासुबिधा सम्बन्धि बिधेयक साेमबार संसदले बहुमत सहित पारित गरेकाे थियाे ।

उक्त बिधेयकले विभिन्न पदमा कार्यरत रहेका ६ सय भन्दा बढि कर्मचारि लाेक सेवा आयाेग बिना सिधै स्थाई गर्ने  ब्यावस्था गरेकाे बिषयमा व्यापक बिराेधका स्वर देखिई रहेका छन ।

कतिपय सामाजिक संजाल प्रयाेग कर्ताले आफन्त नातागाेता भर्ना गरेकामा अन्तिम जाने समयमा बिना प्रतिस्पर्धा लाेकसेवाकाे परामर्श समेत नलिई, आफैले निर्माण गरेकाे प्रदेश लाेक सेवा लाई लत्याउदै स्थाई गरेकाे भनी बिराेध गरिरहेका छन ।
यस्तैमा प्रदेश सभाका माननीय महेश दत्त जाेशीले एक स्टाटस राख्दै यस्ताे भनेका छन । 'सुदूरपश्चिम  प्रदेश  सरकारले निजामती  बिधेयक  र पदाधिकारी  सेवासुबिधा सत्ता पक्षका    सांसदकाे भावना लत्याउदै जबर्जस्ती चारदल एमाले, काङ्ग्रेस ,समाजवादी र माके मुख्य मन्त्री, कानुन मन्त्री   सहित दवाबमा पास गरेर तुर्टि गरकाे छ,ब्यक्तिगत रुपमा मेरो समर्थ थियेन दलीप  पद्धतिमा  पास गरिएकोमा असन्तुष्टि छ ! कानुनी उपचारको लागि  सजग नागरिक न्यायालय जान सक्दछन , भ्रम सिर्जना नगरौं' ।
https://samriddhipost.com/news/2313

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>