Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ भदौ १७ गते शुक्रबार

युवा संघ नेपालले सुरु गर्याे महाकाली बाट जनजागरण यात्रा

नेपाल कम्युनिष्ट पार्टि (एकीकृत समाजवादि) निकट युवा संघ नेपालले कंचनपुरकाे महाकालि नदि बाट महाकाली मेची जनजागरण यात्रा सुरु गरेकाे छ ।

संघले आज शुक्रबार महाकाली बाट अगाडि बढेकाे यात्रा झापाकाे मेची नदिमा पुगेर भाद्र २३ गते समापन हुने कार्यक्रम रहेकाे छ । कार्यक्रम प्रतेक जिल्ला लाई झण्डा हस्तान्तरण गर्दै अगाडि बढ्ने युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले बताए ।
https://youtu.be/QwUWaLzphBU
संघले नेपालमा व्यापक भष्ट्राचार रहेकाे, भष्ट्राचारकाे मुख्य कारण भड्किलाे, खर्चिलाे चुनाव रहेका कारण चुनाव निश्पक्ष, स्वतन्त्र ढंगले हुन नसक्दा समस्या रहेकाे छ । यहि समस्या अन्त गर्न स्वतन्त्र र निस्पक्ष ढंगले निर्वाचन गर्न पहल गर्न आफ्ना बिचार जनता सम्म पुर्याउन युवा संघ नेपाले कार्यक्रम अगाडि बढाएकाे नेताहरुले बताएका छन ।

कार्यक्रम श्रम,राेजगार तथा समाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर, समाजवादि पार्टिका उप महासचिव बिजय पाैडेल, प्रदेशका मन्त्री र माननियहरु प्रकाश रावल, गरिमा शाह, लाल बहादुर खड्का, लगायत नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>