Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ भदौ २० गते सोमबार

कंचनपुर निर्वाचन क्षेत्र १ काे प्रदेश सभाका दुबै क्षेत्रबाट एमाले उमेदबार सिफारिस

नेकपा ( एमाले) कंचनपुर निर्वाचन क्षेत्र नम्बर १ काे प्रदेश सभाका १ र  २ का लागि  उमेदबारकाे सिफारिस गरेकाे छ ।                                                        एमाले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१  प्रदेश सभा २ बाट १३ जनाको नाम सिफारिश गरिएको छ ।

एमालेको प्रदेश समन्वय कमिटीको आइतबार बसेको बैठकले प्रदेश र प्रतिनिधि सभा सदस्य उम्मेदवारकाे नाम जिल्ला कमिटीमा सिफारिश गरेकाे हाे ।

प्रदेश समन्वय कमिटी बैठकमा आकाँक्षा राखेका सबैले अडान नछाडेपछि उनीहरुको नाम सिफारिश गरिएको एमाले जिल्ला कमिटिले जानकारी दिएकाे छ ।

प्रदेश २ तर्फ एमाले जिल्ला कमिटी सचिव पल्लवराज भट्ट, बजारे चौधरी, दुर्गा खरेल, भीम बहादुर थापा, टेक बहादुर साउँद, यज्ञ प्रसाद कँडेल,बलदेब सिह बुडाल, कुलबीच चौधरी, राधाकृष्ण जोशी, मर्यादा विष्ट, लक्ष्मण भाट, पुष्पराज जोशी र धिरेन्द्र जोशी छन् ।

यस्तै प्रदेश सभा १ मा उम्मेदवारका लागि तीन जनाकाे नाम सिफारिस गरेकाे छ ।

कञ्चनपुर-१ प्रदेश सभा क्षेत्र १ मा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य भक्त अधिकारी, विश्वनाथ विष्ट र पूर्णा गुरुङ्गको नाम सिफारिश गरिएको एमाले कंचनपुरले जनाएकाे छ  ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>