Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ २१ गते मङ्गलबार

एमाले प्रदेश सदस्य जाेशी सहित नेता माओवादी केन्द्रमा प्रवेश ।

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश समिति सदस्य तथा पूर्व दिपायल  सिलगढी नगरपालिकाका नगर प्रमुख पूर्णराज जोशी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेता जोशी सहित दिपायल सिलगढी नगरपालिका पूर्व कार्यपालिका सदस्य एमाले नगर कमिटी उपाध्यक्ष  नेता टेकबहादुर बिक, एमाले बोगटान नेता गोरखबहादुर चन्द  र एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य धनबहादुर ओली पार्टी प्रवेश गरेका हुन ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशद्वारा धनगढीमा आयोजित प्रदेश स्तरीय राजनीति तथा वैचारिक प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, सुप इन्चार्ज खगराज भट्ट सहितका नेताहरूले स्वागत गरेका हुन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>