Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ भदौ २७ गते सोमबार

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कन्चनपुरले टुंगो लगायो उम्मेदवारको नाम

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कन्चनपुरले मंसिर ४ गते हुने संघीय निर्वाचन र प्रदेश सभाको निर्वाचनका लागि सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरेको छ।

पार्टीको सोमबार बसेको बैठकले  निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ  राम किसन राना प्रदेश सभा प्रत्यक्ष तर्फ (क) मा
बुझौना चौधरी (ख) मा पार्वती रानालाई सिफारिस गरेको छ।

निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ लोकराज भट्ट प्रदेश सभा प्रत्यक्ष तर्फ (क) जगन्नाथ केसी (ख)  लक्ष्मी देवी डंगौरा लाइ सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नम्बर ३ मा प्रत्यक्ष तर्फ अम्बा दत्त तिवारीलाइ सर्व सम्मत सिफारिस गरेको छ।

समानुपातिक तर्फ खस आर्य कोटाबाट विमला पनेरु र अादिवासी जनजाति थारु कोटा बाट प्रेमवती रानालाई सर्व सम्मत सिफारिस गरेको छ। त्यसैगरी प्रदेश सभा समानुपातिक तर्फ सान्ती चौधरी, सिवरानी राना, रामकृष्ण राना र खस आर्य मनिषा भट्ट रेग्मीलाई सिफारिस गरेको पार्टी प्रवक्ता अम्बा दत्त तिवारी ले बताए।

हाल प्रदेश सभामा प्रत्यक्ष निर्वाचित १ जना सांसद रहेका छन । रणनीतिक योजना सहित निर्वाचनमा सहभागी हुने प्रवक्ता तिवारीले बताए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>