Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ ३० गते बिहिबार

युवा उद्यमि भट्ट नेपाल उद्याेग व्यापार महासंघकाे केन्द्रिय सदस्य निर्वाचित ।

युवा उद्यमि दिपक भट्ट उद्याेग व्यापार महासंघकाे केन्द्रीय सदस्य निर्वाचित भएका छन । काठमाडौंमा बिहिबार सम्पन्न प्रथम महाधिवेशन बाट निर्वाचित भएका हुन ।

झलारि पिपलाडि उध्याेग बाणिज्य सङ्घका निवर्तमान महासचिव भट्ट कञ्चनपुर घरेलु तथा साना उद्याेग ब्यबसायि महासङ्घ का काेषाध्यक्ष समेत हुन।

महाधिबेशन १०१ सदस्यीय समिति र १९ सदस्यिय पदाधिकारि चयन गरेकाे छ । अध्यक्षमा खिम लाल भण्डारी, उपाध्यक्ष स्याम प्रसाद श्रेष्ठ ,उध्याेग उपाध्यक्ष  टिकाराम जैशी, बाणिज्य बाबुराम पाेख्रेल, महिला  गाेमा ढकाल, यसाेसियटेड यज्ञप्रसाद पन्त, बस्तुगत  नबराज दाहाल, खुल्ला भाेलनाथ खनाल, रामजि बराल रहेका छन ।
यस्तै  महासचिवमा खेम नारायण पराजुलि, काेषाध्यक्ष- शङ्कर भण्डारि रहेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>