Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज ०५ गते बुधबार

एमाले प्रदेश कमिटि सदस्य बाेकटि माओवादि केन्द प्रबेश

नेकपा(एमाले) को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शंकर दत्त बोकटी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । उनी एमालेको प्रदेश कमिटी सदस्य र एमाले सदस्यता परित्याग गर्दै माओवादी प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुलमटारमा उनी माओवादी प्रवेश गरेका हुन । अध्यक्ष प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका छन् । बोकटी नेकपा माले छाडेर एमाले हुँदै माओवादी पुगेका छन् ।

नेता बोकटीले आफ्नो फेसबुकमा माओवादी प्रवेशलाई सुखद क्षण भनेर उल्लेख गरेका छन् । ने क पा एमाले को प्रदेश कमीटी सदस्य र पार्टीको सदस्यता समेत परित्याग गर्दै नेकपा माओवादी केन्द्रका श्रदेय अध्यक्ष कमरेड प्रचण्डको निवास खुमलटारमा माओवादी केन्द्र प्रवेश गरेको सुखद क्षण । आफ्नो क्षमताको पुर्ण उपयोग गर्दै पार्टीप्रति प्रतिवद्ध भै कामकाज गर्ने समेत वाचा गर्दछु’ फेसबुकमा भनेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>