Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज ०५ गते बुधबार

लोसपा कन्चनपुरले राष्ट्रपति भण्डारीको बिरोधमा पुत्लादहन गर्यो

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टी कन्चनपुरले बिरोध प्रदर्शन गरेको छ । लोसपाले महेन्द्रनगरमा पुत्ला जलाएर बिरोध गरेको हो ।

लोसपाका प्रवक्ता अम्बा दत्त तिवारी ले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । त्यस्तै लोसपाले राष्ट्रपतिको राजीनामा समेत माग गरेको छ । लोक राज भट्ट लोकेशले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै थप आन्दोलनको चेतावनी दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>