Samriddhipost
२०८२ पुष ०१ गते मङ्गलबार
ट्रेन्डिङ
धनगढी
२०७९ असोज ०५ गते बुधबार

दुई तिहाई महिला समावेश गर्दै जरोकिलोले बुझायो बन्द सुची

मौलिक जरोकिलो पार्टीले दुई तिहाई महिला समावेश गर्दै सुदुरपश्चिम प्रदेश सभा समानुपातिकको बन्द सुची निर्वाचन आयोगमा पेश गरेको छ ।
कानुनले कम्तीमा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनु पर्ने व्यवस्था गरे पनि आफूहरुले  ६६.६६ प्रतिशत महिला  समावेश गरी  बन्द सुची पेश गरेको पार्टीका सुदुरपश्चिम अध्यक्ष खिमानन्द जोशीले जानकारी दिनुभयो ।

समानुपातिक तर्फ आदिवासी जनजाति १, खस आर्य ७, थारु ३ र दलित ३ गरि कुल १४ महिला समानुपातिकको बन्द सुचीमा समावेश गरिएको उहाँले बताउनुभयो ।

अन्य दलहरुले पुर्व सभामुख देखि उपप्रधानमन्त्री सम्मलाई समानुपातिक तर्फ सिफारिस गरिरहेका बेला आफ्नो दलको प्राथमिकतामा बाढी पिडित, सुकुम्बासी लगायत सिमान्तकृत वर्गका मान्छे परेको जोशीको भनाई छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>