Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज ०६ गते बिहिबार

समाजवादि निकट युवा संगठन कंचनपुरका अध्यक्ष एमालेमा फर्किएका छन, समाजवादि रित्तिदै ।

कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गर्नेकाे लर्काे लागे संगै समाजवादी पार्टी रित्तिन थालेकाे छ ।

युवा संगठन कञ्चनपुरका अध्यक्ष हरिस पन्त सहितका थुप्रै युवा नेता कार्यकर्ता मुल घर नेकपा एमालेमा प्रवेस गरेका छन ।

बिहीबार नेकपा एमालेकाे पार्टी कार्यालय महेन्द्रनगरमा नेकपा ऐकिकृत समाजवादि निकट युवा संघ नेपाल कञ्चनपुरका अध्यक्ष पन्त सहित आधा दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेस गरेको एमाले बेलाैरि ईन्चार्ज धनेश पन्तले समृद्धि पाेष्टलाई जानकारी दिनु भयाे ।

ईन्चार्ज पन्तले भने  ” पार्टी विभाजन पछि एमाले छाडेका थुप्रै नेता तथा कार्यकर्ता मुल घर एमालेमै फर्कन थालेकाे अभियानमा उनिहरू पनि फर्किएकाे बताउनु भयाे ।”

समाजवादि पार्टी स्वार्थमुखि, विना भिजन, सत्ता शक्तिकाे माेहमा अल्झने मात्र भएकाे भन्दै जनताका पक्षमा काम लाग्ने एमालेनै भएकाले आफुहरू समाजवादि त्यगेर मुल घरमै फर्केकाे उनिहरूकाे भनाई छ ।

पछिल्लो समय समाजवादि छाेडेर धमाधम एमालेमा फर्कन थाले संग नेकपा समाजवादि पार्टी कञ्चनपुरमा रित्तिन थालेकाे पाईन्छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>