नेकपा ( एमाले )कंचनपुरका नेता खेम सुबेदीले आईतबार पार्टि परित्यागकाे घाेषणा गरेका छन ।
निर्वाचन क्षेत्र १ का आँकाक्षी रहेका सुवेदीले टिकट नपाए पछि पार्टी छोडेका हुन् ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीलाई राजीनामा पत्र लेख्दै सुवेदीले पार्टी परित्याग गर्दै स्वतन्त्र भएको जनाएका छन् ।
कञ्चनपुर १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ तारा लामा तामाङ्गले टिकट पाएका छन् ।
यस्ताे छ राजिनामा पत्र 
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया