Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज २४ गते सोमबार

एमाले कंचनपुरमा पहिराे जानेक्रम राेकिएन बिष्टले छाेडे पार्टि ।

प्रतिनिधिसभा र प्रदेशसभाकाे उमेदवारिका लागि टिकट बितरण पछि कंचनपुरका एमाले नेताहरुले पार्टि परित्याग गर्दै स्वतन्त्र उमेदवारि दर्ता गरेकामा, मनाेनयन दर्तापछि गणेश बहादुर बिष्टले निवेदन दिदै पार्टि छाेडेका छन ।

एमाले बेतकाेट ८ का वडा सचिव रहेका बिष्ट बीस २०७४ काे निर्वाचनमा वडा सदस्य बिजयी भै कार्यकाल सम्हालेका थिए । हाल वडाकाे सचिव पद सम्हालिरहेका बिष्ट चुनाव प्रचार गर्नुपर्ने समयमा आफ्नाे स्वच्छाले पार्टि छाडेकाे उल्लेख गर्दै पार्टिप्रति कुनै गुनासाे नरहेकाे बताएका छन ।
यस्ताे छ निवेदन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>