Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज २६ गते बुधबार

दाेधारा चाँदनी क्षेत्रबाट शसस्त्र प्रहरिले बरामद गर्याे तस्करिकाे सामान ।
फायल तस्बिर

दोधारा चाँदनी नगरपालिकाको सिमावर्ती भारतिय बजारबाट अबैधरुपमा ल्याउदै गरेको समान सशस्त्र प्रहरीले बरामद पछि भन्सार कार्यालय पठाएको छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कञ्चनभोज) को एक टोलीले अबैधरुपमा भारतबाट ल्याउदै गरेको अवस्थामा झण्डै रु. १ लाख ५० हजार बराबरको भाडाकुडा, सुर्ती, कपडा लगाएत अबैध समान नियन्त्रण पछि भन्सार कार्यालय गड्डाचौकी पठाईएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कञ्चनभोज) का सई नवराज खड्काले जानकारी दिएका छन् ।

बुधबार बिहान दोधारा चाँदनी नगरपालिका वडा नं. ७ र ८ को खुला सिमा क्षेत्रबाट अबैधरुपमा ल्याउदै गरेको अवस्थामा समान बरामद गरेकाे तस्कर फेला नपरेकाे सई खड्काले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको खुला सिमा क्षेत्रको फाईदा उठाउदै तस्करहरुले समय समयमा अबैध समान ओसार पसार गर्दै आएको स्थानियहरुले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>